महाभारत कथा नेपालीमा || भीष्म पर्व || सम्पुर्ण महाभारत कथा भाग ७ || बिशाल लोहनी द्वारा पुनर लेखन निमार्ण || प्रतिफल फिल्म्स काे प्रस्तुती


भीष्म पर्व
कुरुक्षेत्र को युद्धको लागि दुबै पक्षका सेनाहरुमा युद्ध सम्बन्धी नियमहरुको निर्णय, संजय द्वारा धृतराष्ट्र लाई भूमिको महत्त्व बारेमा भन्दै जम्बू खण्ड द्वीप को वर्णन, शाक द्वीप तथा राहु, सूर्य र चंद्रमालाई प्रमाण, दुबै पक्षका सेनाहरु आमने - सामने हुने, अर्जुन को युद्ध-विषयक विषाद तथा व्याह मोह लाई हटाउनको लागी उनलाई उपदेश, उभय पक्षको योद्धामा भीषण युद्ध तथा भीष्म को वध र शर- शैय्यामा पल्टिएर प्राण त्यागको लागी उत्तरायणको प्रतीक्षा गर्ने आदि निरूपण छ।
भाग ७



Post a Comment

Previous Post Next Post

Popular Items

Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe